> राजनीति > स्वर्गद्वारी नगरपालिकाले बढाएको करको एमालेले गर्‍यो बिरोध


स्वर्गद्वारी नगरपालिकाले बढाएको करको एमालेले गर्‍यो बिरोध

प्युठान । नेकपा एमाले स्वर्गद्वारी नगरकमिटीले पालिकामा वृद्धि गरिएको करको बिरोध गरेको छ । आईतवार बिरोध र्याली सहित कर वृद्धि खारेजी गर्न माग गरेको छ ।

 

नगरपालिकाले कर बढाएपछि जनगुनासो बढिरहेको बेला एमालेले नेतृत्व गरेर कर वृद्धि खारेज गर्न बिरोध र्याली र सभा गरेको नगर कमिटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *