> सृजना सेन

प्यूठानको रजवारामा रोपिएको किबी फल्न थाल्यो

प्यूठान, २९ कार्तिक । गौमुखी गाउँपालिका ३ रजवारामा रोपिएको किबी उत्पादन सुरु भएको छ । ३ बर्ष अगाडी रोपिएको किबी यो बर्ष एक क्विन्टल बराबरको उत्पादन भएको सुमन जडिबुटी तथा कृषि नर्सरीका सन्चालक नरेन्द्र मल्लले बताउनुभयो । छिमेकी जिल्ला दाङ तथा जिल्ला भित्रबाट यसको माग आएकाले प्याक गरेर त्यहाँ सम्म पुराएको मल्लको

पुरा पढ्नुहोस

नियमित रुपमा सुचना प्रवाह गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र प्रदान

प्यूठान, २५ कार्तिक । जिल्लामा रहेको सार्वजनिक तथा सरोकारवाला निकायहरुमा भएका क्रियाकलापहरु नियमित रुपमा नागरिकलाई प्रवाह गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लामा क्रियाशिल रहेको नागरिक समाजले जिल्ला समन्वय समितिको प्रमुख केशवराज आचार्यलाई उक्तपत्र बुझाएको हो । ध्यानकर्षण ग्रहण गर्दै आचार्यले सुचना प्रवाह सक्रियरुप गराउन स्थानियतह तथा अन्य कार्यालयलाई

पुरा पढ्नुहोस

न मोवाइल न इन्टरनेटः कामकाजमै रमाउछन गाउघरका बालबालिका

प्यूठान, ७ कात्तिक । गौमुखी गाउँपालिका वडा नं. ३ की कमला विकको दैनिकी फेरिएको छ । कक्षा १० मा अध्ययनरत कमलाको दिन विहान घाँस काटेर र दिउँसो बाख्रा चराएर बित्दै आएको छ । कोभिड–१९ का कारण विद्यालय नखुल्दा दैनिकी नै परिवर्तन भएको उहाँको भनाई छ । तर पनि घरमा स्वअध्ययन

पुरा पढ्नुहोस

प्यूठानमा विपद् प्रतिकार्य योजना कार्यान्वयन भएन

सृजना सेन प्यूठान, २४ असार । जिल्लामा विपद् पुर्व तयारी प्रतिकार्य योजना कार्यान्वयनका विषयमा सरोकारवालाले आवाज उठाएका छन् । जिल्लामा बिपद् पुर्वतयारी प्रतिकार्य योजना कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै जिल्ला तथा स्थानीय तहमा कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण बिषयक सरोकारवालाबीच भएको छलफलमा उक्त विषयले प्राथमिकता पाएको

पुरा पढ्नुहोस

मल्लरानीको नीति तथा कार्यक्रम प्रस्तुत : कृषि तथा पशुपालनमा जोड

प्यूठान, ५ असार । मल्लरानी गाउँपालिकाले कृषि तथा पशु पालनमा बिशेष जोड दिने भएको छ । गाउँपालिकाले शुक्रवार सम्पन्न गरेको सातौँ गाउँसभामा गाउँपालिका अध्यक्ष अमरध्वज रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रलाई बिकास गर्नको लागी गाउँघरमा बाझिएका जमिनमा खेती शुरु गर्नेलाई प्रोत्साहित गरिनेछ भने पशुपंक्षीहरुको पकेट क्षेत्रलाई पहिचान

पुरा पढ्नुहोस

अब रमाउँदै लक्ष्मी

प्यूठान, २३ जेठ । लक्ष्मी नौ महिना पुग्दै हुनुहुन्छ । २०७६ असोज ३१ गते जन्मनु भएको हो । उहाँको घर प्यूठानको नौबहिनी गाउँपालिका स्याउलीबाङमा हो । जिल्ला कारागारमा हुर्कनु भएकी लक्ष्मी एक साता अघि मात्रै कारागार भन्दा बाहिरी दुनियामा आउनु भयो । आज भन्दा एक साता अगाडी जेठ १५ मा उहाँ

पुरा पढ्नुहोस

सात दिन हिँड्दा पनि नसकिएको यात्रा

प्यूठान  - जेठ ३ गते शनिवार बिहानै उठेर देविसरा खाना बनाउन थाल्नुभयो । देविसराले भात र जलुको पकाउनुभयो । सबैले हतार हतार खाना खाए । पाँच जनाका समुहमा रहेका उनिहरु साँझ तयार पारेको भारी बोकेर भालेको डाकामै गन्तव्यका लागि हिडे । पर्वतमा मजदुरी गर्न पुगेका थिए, रोल्पाबाट । हिडेको सातौ दिनको

पुरा पढ्नुहोस