प्यूठान, ७ असार । जारी काेपा अमेरिकामा पेरूले काेलम्बियाफाई २-१ गाेलले हराएकाे छ । 
१६ मिनेटमा अग्रता कायम गरेकाे पेरू ५२ मिनेटमा कालम्बियाफे पेनाल्टी पाएपछि बराबरी भयाे । ६३ मिनेटमा पेरूले उपहार गाेल पाएपछि २-१ ले विजयी भयाे । 
अर्काे खेलमा भेनेजुवेला र इक्वेडर २-२ काे बराबरी खेलेका छन । ३९ मिनेटमा अग्रता कायम गरेकाे ईक्वेडर ५१ मिनेटमा बराबरीमा राेकियाे । ७१ मिनेटमा अग्रता बनाए पनि ९० मिनेटमा भेनेजुवेलाले गाेल फर्काएपछि खेल २-२काे बराबरीमा सकिएकाे हाे । 
समूह ए अन्तर्गत क्रमश: बाजिल ६, बालम्बिया ४, पेरू ३, भेनेजुएला २ र इक्वेडर १ अंक सहित रहेका छन् ।
