प्यूठान, २३ असार । अर्जेन्टिना कोपा अमेरिकाको फाइनमा प्रवेश गरेको छ । विहान भएको खेलमा कोलम्बियालाई पेनाल्टीमा ३–२ ले हराएको हो । निर्धारित समयमा १–१ को बरी भएपछि नतिजाको लागि पेनाल्टीमा जानु परेको थियो ।
जुलाई ११ मा नेपाली सयय अनुसार विहान ५ः४५ अर्जेन्टिनाले ब्राजिलसँग फाइनलको लागि प्रतिष्पर्धा गर्ने छ ।
सेमिफाइनलमा पराजित भएको कोलम्बियाले जुलाई १० मा विहान ५ः४५ मा तेस्रो स्थानको लागि पेरु सँग खेल्ने भएको छ ।
