> खेलकुद > कोलम्बियालाई हराएर अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा


कोलम्बियालाई हराएर अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

प्यूठान, २३ असार । अर्जेन्टिना कोपा अमेरिकाको फाइनमा प्रवेश गरेको छ । विहान भएको खेलमा कोलम्बियालाई पेनाल्टीमा ३–२ ले हराएको हो । निर्धारित समयमा १–१ को बरी भएपछि नतिजाको लागि पेनाल्टीमा जानु परेको थियो ।

जुलाई ११ मा नेपाली सयय अनुसार विहान ५ः४५ अर्जेन्टिनाले ब्राजिलसँग फाइनलको लागि प्रतिष्पर्धा गर्ने छ ।

 

सेमिफाइनलमा पराजित भएको कोलम्बियाले जुलाई १० मा विहान ५ः४५ मा तेस्रो स्थानको लागि पेरु सँग खेल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *