स्थानीय सरकार

माण्डवीको स्थानीय पाठ्यक्रमको मस्यौदा तयारः सरोकारवालासँग छलफल

सुजल श्रेष्ठ प्यूठान । माण्डवी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । पालिकाले नयाँ शैक्षिक शत्रबाट…

Read More »

सरुमारानी गाउँपालिकाको सार्वजनिक सुनुवाई : पूवाग्रह विना काम भएका छन

प्यूठान । सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले पालिकाभित्रको विकास निर्माणमा राजनैतिक पूर्वाग्रह विना काम भएको बताउनुभएको छ । गाउँपालिकाको…

Read More »

माण्डवीका शिक्षकलाई एकीकृत पाठ्यक्रम सवन्धी अभिमुखिकरण

प्यूठान । आधारभुत तह अन्र्तगत कक्षा १-३ को एकीकृत पाठ्यक्रम तथा मुल्यांकन पुस्तिका सम्वन्धी शिक्षकलाई अभिमुखिकरण गराएको छ । सरकारले…

Read More »

दुव्र्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ नगरेपछि गाउँपालिकाले गरायो गृहमन्त्रालयको ध्यानाकर्षण

प्यूठान । करीव एक महिना अघि मल्लरानी गाउँपालिका अध्यक्ष सहितका व्यक्तिलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै गाउँपालिकाले…

Read More »

व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनकाे महत्व बुझाउँदै  ऐरावती

प्युठान । व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम आज ऐरावती गाउँपालिका वडा नं २…

Read More »

लुम्बिनी प्रदेशमा मल्लरानीमा मात्र ‘सिबिआर’ कार्यक्रम

प्यूठान । अपाङ्गता भएका व्यक्तिलाई समुदायमा आधारित पुर्नस्थापना (सिबिआर) कार्यक्रम जिल्लाको मल्लरानी गाउँपालिकाले सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशले बनाएको…

Read More »

प्यूठानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुदै

प्यूठान, २१ फागुन । प्यूठान नगरपालिका वडा नं २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य…

Read More »

सरुमारानीको हंसपुर स्वास्थ्य चौकीको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन सुझाव

प्यूठान । सरुमारानी गाउँपालिका वडा नं. ३ स्थित हंसपुर स्वास्थ्य चौकीको सेवा प्रवाहको विषयमा जिल्ला स्थित नागरिक समाज सञ्जालले अनुगमन…

Read More »

प्यूठान नगरपालिकामा २१ दिनपछि खुल्यो ताला

प्यूठान । अनेरास्ववियु प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला खुलेको छ । मुक्ति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक विष्णु पोख्रेललाई…

Read More »

सिविआर कार्यक्रमलाई प्रभावकारी बनाउन जोड

प्यूठान । अपांगता भएका व्यक्तिहरुको समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रम(सिविआर)लाई प्रभावकारी बनाउन तर्फ लाग्नुपर्नेमा जिल्लाका सरोकारवालाले सुझाव दिएका छन् ।  …

Read More »
Back to top button