> स्थानीय सरकार > स्वर्गद्वारीमा गठबन्धनबीच भयो सहमति, पद समेत बाडफाड


स्वर्गद्वारीमा गठबन्धनबीच भयो सहमति, पद समेत बाडफाड

प्युठान । स्वर्गद्वारी नगरपालिकामा गठबन्धनमा आबद्ध तीन दलले चुनावी तालमेल मिलाएका छन ।

नेपाली काङ्ग्रेस, रास्ट्रीय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको हो ।


सहमति अनुसार प्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा रास्ट्रीय जनमोर्चाले पाउने छन ।

पालिकाको ४ वटा वडा जनमोर्चालाई, ३ वटा वडा काङ्ग्रेसलाई र २ वटा वडा माओवादीलाई दिने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *