महेश थापा
प्यूठान । नेकपा (माओवादी केन्द्र) नौबहिनी गाउपालिका कमिटीको अध्यक्षमा इश्वरी प्रसाद रिजाल सर्बसम्मत चयन हुनुभएको छ ।
जसको उपाध्यक्ष तारा बिक, चित्र बहादुर बुढा शक्ति, विर बहादुर घर्ती, सचिव कमल घर्ती, सहसचिव दुर्गा प्रसाद सुवेदी, काेषाध्यक्ष दिपा घर्ती रहनुभएको छ ।
पदाधिकारी सहित ४५ सदस्यीय पालिका कमिटी गठन गरिएको नवनिर्वाचित अध्यक्ष रिजालले जानकारी दिनुभयो ।
