> राजनीति (Page 23)

सरुमारानीमा गठबन्धनबीच सहमती, अरु पालिकामा पनि हुँदै

प्यूठान । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका गठबन्धनका दलहरुले पालिका स्तरमा चुनावी तालमेल गर्न थालेका छन् । जिल्ला स्तरमा तालमेल नभएपछि उनीहरुले पालिका स्तरमा तालमेल गर्न लागेका हुन् ।   सरुमारानी गाउँपालिकामा गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने सहमती भएको छ । सहमति अनुसार नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष

पुरा पढ्नुहोस

स्वर्गद्वारीमा गठबन्धनबीच भयो सहमति, पद समेत बाडफाड

प्युठान । स्वर्गद्वारी नगरपालिकामा गठबन्धनमा आबद्ध तीन दलले चुनावी तालमेल मिलाएका छन । नेपाली काङ्ग्रेस, रास्ट्रीय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको हो । सहमति अनुसार प्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा रास्ट्रीय जनमोर्चाले पाउने छन । पालिकाको ४ वटा वडा जनमोर्चालाई, ३ वटा वडा काङ्ग्रेसलाई र २ वटा वडा माओवादीलाई दिने सहमति

पुरा पढ्नुहोस

प्यूठानमा गठबन्धनबीच जिल्ला स्तरमा तालमेल हुन सकेन

प्यूठान । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका गठबन्धन सम्वद्ध दलहरुबीच चुनावी तालमेलको निर्णय हुन सकेको छैन । आज बैशाख ३ गतेसम्म जिल्लाबाट तालमेल गरि प्रदेशमा पठाउनुपर्ने केन्द्रको समयावधिभित्र जिल्ला स्तरमा तालमेल हुन नसकेको हो ।   आज गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्टिय जनमोर्चाबीच छलफल भएको थियो ।

पुरा पढ्नुहोस

नौबहिनीमा जनमोर्चा बाहेक गठबन्धनबीच सहमति नजिक

प्यूठान । नौबहिनी गाउँपालिकामा नेपाली कांग्रेसले शिव रिजाललाई पालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ । रिजालको नाम सर्वसम्मत रुपमा चयन गरिएको नेपाली कांग्रेस नौबहिनी गाउँपालिकाले जनाएको छ ।   नौबहिनीमा जनमोर्चा बाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र बीच चुनावी तालमेलको तयारी छ । जनमोर्चा बाहेकका दलबीच पद बाँडफाँडमा

पुरा पढ्नुहोस

प्यूठान नगरपालिकाको मेयरमा एमाले र माओवादीका आंकाक्षी धेरै

प्यूठान । प्यूठान नगरपालिकाको मेयर बन्नका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी) केन्द्रभित्र आकांक्षी धेरै देखिएका छन् । एमाले एक्लै निर्वाचनमा जाँदैछ भने माओवादी गठबन्धनसहित निर्वाचनमा जाँदैछ ।   एमालेमा मेयर बन्नका लागि ८ जनाले दावी गरेका छन् भने माओवादीमा १० जनाले दावी गरेका छन् । एमालेबाट टंक बहादुर खड्का,

पुरा पढ्नुहोस

माओवादीबाट माण्डवीमा अध्यक्ष रोशन, उपाध्यक्ष मुगा

प्यूठान । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र माण्डवी गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ ।   अध्यक्षमा नवराज अधिकारी (रोशन) र उपाध्यक्षमा मुगा पुन (प्रतिक्षा) को नाम सर्वसम्मत रुपमा चयन गरिएको पालिका कमिटीले जनाएको छ ।   अध्यक्षका उम्मेदवार रोशन अघिल्लो निर्वाचनमा १२ मतले पराजित हुनुभएको थियो भने उपाध्यक्षका

पुरा पढ्नुहोस

झिमरुक १ मा अध्यक्षमा धुर्ब्रराज खनाललाई दोहोराउने एमालेको निर्णय

दीपेन्द्र सुनार प्युठान ।  झिमरुक गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष धुर्ब्रराज खनाल पुनः वडा अध्यक्षको लागि उम्मेदवार बन्नुभएकाे छ । नेकपा (एमाले) झिमरुक गाउँपालिका वार्ड न १ को वडा कमिटीले खनाललाई  वडा अध्यक्ष को उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको वडा कमिटी अध्यक्ष लिला जि.सी.ले जानकारी दिनुभएको छ।   पाँच बर्षको अबधीमा

पुरा पढ्नुहोस

सरुमारानीमा एमालेको उम्मेदवार झग बहादुर विश्वकर्मा

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरुमारानी गाउँपालिकाले आगामी स्थानीय तहको निर्वाचनमा झग बहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । हालका गाउँपालिका अध्यक्ष विश्वकर्मालाई पुनः अध्यक्षमा दोहोर्‍याउन पालिका कमिटीले सर्वसम्मत निणर्य गरेको हो ।   हिजो राती अवेरसम्म बसेको बैठकले अध्यक्षको नाम सिफारिस गरेपनि उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छैन । उपाध्यक्षमा

पुरा पढ्नुहोस

एमाले प्यूठानले स्थानीय तहको उम्मेदवार छान्दै

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया अघि बढाएको छ । जिल्लाका स्थानीय तहहरुमा उम्मेदवार सिफारिस गर्न वडा कमिटीको बैठक बस्न थालेका छन् ।   वडा कमिटीले वडा अध्यक्ष सहित सदस्यका उम्मेदवारको नाम सिफारिस गर्दैछन् । जिल्लाका कतिपय वडाले उम्मेदवार छनौट गरिसकेका छन् भने कतिपय

पुरा पढ्नुहोस

प्यूठानको सरुमारानीमा गठबन्धन गर्ने सहमती

प्यूठान । स्थानीय तहको निर्वाचनका लागि सरुमारानी गाउँपालिकाभित्र रहेका गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले सहमति गर्ने निर्णय गरेका छन् । गठबन्धनका दलहरुबीच सकारात्मक रुपमा छलफल अघि बढेको समेत उनीहरुले बताएका छन् ।

पुरा पढ्नुहोस