> राजनीति > ऐरावतीमा टिका गुरुङको स्वतन्त्र उम्मेदवारी


ऐरावतीमा टिका गुरुङको स्वतन्त्र उम्मेदवारी

प्यूठान । ऐरावती गाउँपालिकामा टिका गुरुङले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । अघिल्लो चुनावमा नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवार बन्नुभएका गुरुङ १६ मतले पराजित हुनुभएको थियो ।

 

 

यसैबीच ऐरावती गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा श्याम थापा, उपाध्यक्ष कमला कुमारी ज्ञवालीले उम्मेदवारी दिनुभएको छ । अरु वडा अध्यक्षले पनि मनोनयन दर्ता गराउदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *