> राजनीति > माण्डवीमा गठबन्धनले गर्यो उपाध्यक्ष विना मनोनयन दर्ता


माण्डवीमा गठबन्धनले गर्यो उपाध्यक्ष विना मनोनयन दर्ता

प्यूठान । माण्डवी गाउँपालिकामा गठबन्धनमा आवद्ध राजनीतिक दलले उपाध्यक्षको उम्मेदवारको मनोनयन दर्ता गर्न सकेको छैन । नेपाली कांग्रेसको भागमा परेको उपाध्यक्षको नाम टुंगाउन नसक्दा गठबन्धनले उपाध्यक्ष विना नै उम्मेदवारी दिएको हो ।

 


नेपाली कांग्रेसभित्रका रामचन्द्र पौडेल, पूणर् कालाथोकी र दिपक केसीले दावी गर्दै आउनुभएको छ । हिजो अध्यक्षका उम्मेदवार नवराज अधिकारी (रोशन) सहितको सवै टिमले मनोनयन दर्ता गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *