> राजनीति > नौबहिनी गाउँपालिकामा एमालेका उम्मेदवार : डिलाराम र विष्णा


नौबहिनी गाउँपालिकामा एमालेका उम्मेदवार : डिलाराम र विष्णा

प्यूठान । स्थानीय तहको निर्वाचन २०७९ मा नौबहिनी गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट डिलाराम थापा अध्यक्ष र विष्णा थापा केसी उपाध्यक्ष पदमा उम्मेदवारी हुनुहुने भएको छ ।

जिल्ला कमिटी प्यूठानको सिफारिसमा प्रदेश कमिटीले यस्तो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *