राजनीतिराष्ट्रियसमाज

उम्मेदवार सूर्य थापाको मतदातालाई चिठी

प्यूठान । नेकपा एमालेका उम्मेदवार सूर्य थापाले मंसीर ४ गते हुने निर्वाचनमा आफूलााई मतदान गर्न मतदातालाई चिठी लेख्नुभएको छ ।

 

 

आज मतदातालाई चिठी लेख्दै थापाले प्यूठान जिल्लाको विकासका निम्ती आफूलाई मतदान गर्न आह्वान गर्नुभएको हो ।

 

उहाँले प्यूठानको अवस्थालाई राष्ट्रिय स्तरमा चिनाउनका लागि आफूले काम गर्ने भन्दै मंसीर ४ गतेको निर्वाचनमा आफूलाई मत दिन मतदातालाई चिठी मार्फत आग्रह गर्नूभएको हो ।

Related Articles

Back to top button