राष्ट्रियसमाज

प्युठानमा पहिरोले थप ३ घर पुरियो

प्युठान । प्युठानमा पहिरोले थप ३ घर पुरिएको छ । आज बिहान प्युठान नगरपालिका-४ ढाडमङ्रामा ३ घर पुरिएको हो ।

घर माथि बाट झरेको पहिरोले पदम सुवेदी, गोविन्द केसि र ओबिराम गमालको घर गोठ पुरै नष्ट भएको छ । विहान करिव ७ बजे पहिरो गएको लछुमन भण्डारीले जानकारी दिनुभयो ।

 

Related Articles

Back to top button