> समाज > स्वर्गद्धारी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो


स्वर्गद्धारी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

फोटो : केशव पुनमगर

प्यूठान, १ वैशाख – जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु सवार जीप प्यूठानको स्वर्गद्धारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ५ पुगेको छ ।

उद्दारको क्रममा गाडीमा अझै अड्कीएको अवस्थामा गुल्मीका यमलाल पन्थीको शव फेला परेकोे घटना स्थलबाट प्रहरी नायव निरिक्षक बुद्धि रानाले जानकारी दिनुभयो । यस्तै घाइते भएकाहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रिमा उपचार भइरहेको छ ।

स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

Leave a Reply

Your email address will not be published. Required fields are marked *