समाज

आन्दोलनरत निजि विद्यालय संचालकहरुद्वारा सरकारको ध्यानाकर्षण

प्यूठान । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा रहेका निजि विद्यालय संचालकहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराएका छ्न ।

 

बिहिबार निजि तथा आवसिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) प्यूठानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको प्याब्सन प्यूठान नगर कार्यसमितिका सचिव सरद गौतमले बताउनुभयो ।
नीजि विद्यालयहरुलाई क्रमशः गैर नाफा मुलक बनाउने प्राबधान हटाउनुपर्ने, पुर्ण छात्रबृत्ति दिनुपर्ने ब्यबस्था हटाई कुल विद्यार्थी संख्याको १० प्रतिसत छात्रवृत्ति कायम गर्नुपर्ने लगायतका माग राख्दै निजि विद्यालय संचालकहरु आन्दोलनमा छ्न ।

 

Related Articles

Back to top button