सिन्धुपाल्चोकमा कोरोना भाइरसको शंका
प्यूठान समाचार सम्वाददाता प्यूठान २९ माघ । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमणको शंका गरिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो विरामी भेटिएपछि कोरोनाको शंका गरिएको हो । विरामीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन । कोरोना संक्रमितमा जस्तो लक्षण बिरामी भेटिएपछि गाउँपालिकाले यसको पहिचान गरिदिन आग्रह
पुरा पढ्नुहोस