> राष्ट्रिय > बाल बिकास केन्द्रका सहजकर्तालाई तालीम


बाल बिकास केन्द्रका सहजकर्तालाई तालीम

प्युठान । प्युठान नगरपालिका भित्रका बाल बिकास केन्द्रका सहजकर्तालाई तालीम दिईएको छ । प्युठान नगरपालिकाले उनीहरुको क्षमता बिकास गर्न तालीम दिएको हो ।

७ दिनसम्म संचालन भएको तालीममा सहभागीले सिक्षण सामाग्री समेत तयार पारेका छन । तालीमको सहजीकरण प्रशिक्षक खुम बहादुर थापा र ललि बाह्रघरेले गर्नुभएको थियो ।

तालीममा ७६ वटा बालबिकास केन्द्रका सहजकर्ता सहभागी भएको शिक्षा शाखा प्रमुख बासुदेब पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *