प्युठान । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु प्युठानको नयाँ नेतृत्व चयन भएको छ । १३ औं जिल्ला सम्मेलन बाट अध्यक्षमा दिल बहादुर दसौदी चयन हुनुभएको हो ।
उपाध्यक्ष रमेश बिश्वकर्मा, सचिव टेकराज के.सी.,सह-सचिव सुवास बि.क., हेमा खड्का, सुदन थापा,काेषाध्यक्ष बिकास के.सी. सहितको ३७ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।