खेलकुद

ब्राजिल र कोलम्बिया भिड्ने

प्यूठान, ९ असार । कोपा अमेरिकामा विहिवार विहान २ खेल हुने भएका छन् ।

समुह वि अन्तर्गत चौथो चरणको पहिलो खेल विहान २ः४५ मा इक्वेडर र पेरु बिच हुनेछ भने दोस्रो खेल ५ः४५ मा ब्रजिल र कोलम्बिया विच खेल हुने भएको छ ।


समुह वि मा क्रमशः ब्राजिल ६, कोलम्बिया ४, पेरु ३, भेनेजुवेला २ र इक्वेडर १ अंक सहित रहेका छन् ।

Related Articles

Back to top button