राष्ट्रियसमाज

संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

हिमाल महरा
दाङ, १५ कात्तिक । नेपाली कांग्रेस बंगलाचुली गाउँ पालिका वडा न.२ को आयोजनामा संगठन सुदृढीकरण करण तथा पार्टी प्रवेश कार्यक्रम बङलाचुलि-२ वडा सभापति श्री अमृत बहादुर मल्लको सभापतित्व तथा नेपाली कांग्रेस पुर्व महासमिति सदस्य भोजराज पाण्डेयको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस प्रदेश क्षेत्र न.२(क)का सभापति गिरिराज सुबेदिको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य गोपाल राज शर्मा,नेपाली कांग्रेस पुर्ब जिल्ला सदस्य पुर्ण बहादुर मल्ल,नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सचिब बलदेव मल्ल, नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका प्रत्यासी मैते पुन,लगायले आफ्नो मन्तव्य मार्फत नब प्रबेशिहरुलाई टीका जमरा लगायर शुभकामना तथा स्वागत गर्नुभयको थियो

नेपाल तरुण दल बंगलाचुली गाउँ पालिका कार्यबाहक अध्यक्ष भुपेन्द्र मल्ल टोल सभापतिहरु टाकुराका सभापति इस्वर बहादुर रोका,खाडा टोल सभापति बिसम घर्ती लगायको उपस्थिति रहको थियो१कार्यक्रममा वडा उपसभापति बासुदेब पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रम वडा सचिब रुपेन्द्र बस्नेतले सहजीकरण गर्नुभयको थियो नेकपा परित्याग गरि २७ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिय उनिहरुले नेपका पार्टी जनताको हितको लागि नभई जनता लुट्नका लागि लागिपरेको बतायका थिय१ चुनाबको बेलामा बोलेका कुराहरु केही गर्न नसकेको र आफ्नो ब्यक्तिगत स्वार्थमा लागेको जनतालाई आश्वासन बाडेर आफ्नो स्वार्थ पूरा गर्नमा लिफ्त भयको जनायका छ१ चेत ब. नेपाली,छबिलाल घर्ती,सागर बुढाथोकीको नेतृत्वमा विभिन्न युवाहरु प्रवेश गरेका हुन सचिब बलदेव मल्लले जानकारी दिनुभयो

Related Articles

Back to top button