> राष्ट्रिय > नेकपा स्थायी कमिटी बैठक शुरु


नेकपा स्थायी कमिटी बैठक शुरु

प्यूठान, २६ भदौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक केहिवेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
पार्टी भित्र उत्पन्न विवाद समाधानका लागि गठित कार्यदलले पेश गरेको प्रतिवेदन उपर बैठकमा छलफल हुने बताईएको छ ।

पार्टी आन्तरिक सुदृढिकरण, पार्टी र सरकारको कामको समिक्षा, मन्त्रिपरिषद् पुर्नः गठन वा रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्ति लगायतका सममायिक विषयमा छलफल हुने बालुवाटार श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *