स्थानीय सरकार

आर्थिक वर्ष २०७९।८० को बजेट : सवै पालिकाले सभामा पेश गरे

प्यूठान । जिल्लाका सवै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँसभा तथा नगरसभामा पेश गरेका छन् ।
जिल्लाका दुई वटा नगरपालिकाले नगरसभामा र अरु ७ वटा गाउँपालिकाले गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् ।

 

तर स्थानीय तहले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छैनन । सवै पालिकाको फेसबुक पेज, वेभसाईट सञ्चालनमा छन् । तर कति बराबरको बजेट तथा कार्यक्रम, नीति तथा कार्यक्रम प्रस्तुत गरेको भनेर सार्वजनिक गरेका छैनन ।

Related Articles

Back to top button