प्युठान, २५ पुस । नेकपा एमाले प्युठानको बिजुवारमा जारी नवौ अधिबेशनको निर्वाचन प्रक्रियामा मनोनयन परेका उम्मेद्बारहरुको प्रारम्भिक नामावली प्रकाशन भएको छ ।