> राष्ट्रिय > नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो


नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

प्यूठान -नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

विहिवार साँझ थप ३ जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको हो ।

भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २ जना र कपिलवस्तुका १ जना गरि ३ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसअघि विहिवार मात्र २७ जना कोरोना स्रक्रमित भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *