प्यूठान । जिल्लामा २३ प्रतिसत मतदान भएको छ । मध्यान्ह १२ बजेसम्म २३ प्रतिसत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हालसम्म ३९ हजार ४२२ मत खसेको हो । १५८ मतदान स्थल रहेको प्यूठानमा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेका छ्न ।