स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

प्यूठान, १ बैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु सवार जीप प्यूठानको स्वर्गद्धारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ४ पुगेको छ । बुधवार दिउँसो भएको दुर्घटनामा परी प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांजा निवासी वर्ष ३८ का श्याम न्यौपाने, कम्प्यूटर अपरेटर सुर्य प्रसाद पन्थी, खरिदार इश्वरी भण्डारी, मुसिकोट नगरपालिका वडा नं. ३ बस्ने … Continue reading स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते