प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको अध्यक्ष सहित पाँच पदको लागि आज भएको चुनावको मतगणनाको तयारी थालिएको छ ।
जिल्ला समन्वय समितिमा भएको निर्वाचन सकिएपछि अहिले मतगणनाको तयारी भइरहेको हो ।

निर्वाचनमा एक हजार १६ मत खसेको छ ।