> राष्ट्रिय > बादर र बदेललाई राखेको विद्युतको धरापमा परेर मृत्यु


बादर र बदेललाई राखेको विद्युतको धरापमा परेर मृत्यु

प्युठान । मकै बाली जोगाउन बादर र बदेललाई थापेको विद्युतको धरापमा परेर एक जनाको ज्यान गएको छ ।

 

प्युठान नगरपालिका-३ सापडाडाको बरपाटा निवासी अन्दाजी ५० वर्षीय हिम बहादुर खड्काको ज्यान गएको हो । दिउँसो ४ बजे उक्त घटना भएको र शव पोस्टमार्टमका लागि प्युठान अस्पताल बिजुवारमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *