समाज

प्यूठानबाट पल्सर मोटरसाइकल चोरी

प्यूठान । प्यूठानबाट आज पल्सर मोटरसाइकल चोरी भएको छ । प्यूठान नगरपालिका १ बेलुवाबाट आज बेलुका १५० सिसिको निलो रंगको लु ४३ प १९४४ नम्वरको पल्सर मोटरसाइकल चोरी भएको हो ।

 

जुम्री निवासी बसन्त कुमार बस्नेतले खेतमा गएको बेला बेलुवा बगरमा राखेको पल्सर हराएको हो ।

Related Articles

Back to top button