प्युठान । भाईरल भेलु बाजेलाई पत्नि बियोग परेको छ । प्युठान नगरपालिका-५ जुम्रीकाडा निवासी भेलु बाजेको श्रीमती बिस्नु बुढा मगरको ६१ बर्षको उमेरमा निधन भएको हो ।
उपचारको क्रममा सोमबार भारतको दिल्लिमा निधन भएको प्युठान नगरपालिका-५ का निवर्तमान वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिनुभयो ।
