समाज

मतगणना अपडेट : प्यूठानको सुरुवाती मत परिणाम सार्बजनिक

प्यूठान । सुरुवाती मत परिणाम प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

 

रास्वपाका उम्मेदवार सुशान्त वैदिकले ५०५ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका गोबिन्दराज पोख्रेलले ४६६, नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार कृष्णध्वज खड्काले १०८, राष्ट्रिय जनमोर्चाले १३४, एमालेका उम्मेदवार सुर्य थापाले ६९ मत प्राप्त गरेका छ्न ।

 

श्रम संस्कृति पार्टीले ३, नेपाल नेश्नल रिपब्लिक पार्टीका तारासिंह थापा मगरले ३, नेकपा संयुक्तका नबिनकुमार श्रेष्ठले १ मत प्राप्त गरेका छ्न ।

 

ऐरावती गाउँपालिका स्थित मोती माबि बरौला क र ख, रत्नेश्वरी प्राबि र दाङवाङ प्राबि केन्द्रको मतगणना भएको हो ।

Related Articles

Back to top button