> साहित्य सृजना > प्यूठानमा छायाङ्कन गरिएको चलचित्र ‘कुम्भ करण’ युट्युवमा (भिडियो सहित)


प्यूठानमा छायाङ्कन गरिएको चलचित्र ‘कुम्भ करण’ युट्युवमा (भिडियो सहित)

प्यूठान, २७ कात्तिक । प्यूठानमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘कुम्भ करण’ युट्युवमा सार्वजनिक गरिएको छ । प्यूठानका विभिन्न स्थानमा छायाङ्कन गरिएको उक्त चलचित्र विहिवार HighlightsNepal युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतका कलाकारलाई अभिनय रहेको छ ।

आकाश पलको प्रस्तुतिमा तयार भएको चलचित्रमा ‘कुम्भ करण’ लाई विजय श्रेष्ठ, गिर प्रसाद घर्ती मगर, चित्र बहादुर घर्ती मगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *