प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्युठान । चट्याङ लागेर एक महिलाको ज्यान गएकाे छ । गौमुखी गाउँपालिका वडा नम्बर ३ रजवाराकी २७ बर्षिया नमी बुढा मगरको मृत्यु भएको हो । शनिबार राती सुतेकाे बेला चट्याङ लागेकाे गाउँपालिका उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयाे।