> समाज > माडी नदिमा डुबेर सडक मजदुरको ज्यान गयो


माडी नदिमा डुबेर सडक मजदुरको ज्यान गयो

प्यूठान । माडी नदिमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ ।

 

नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो ।

 

नुहाउन खोलामा गएका मल्ललाई मृत्त अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको हुन ।

 

मल्ल प्यूठान भालुवाङ सडकको सिमलचौर खण्डमा काम गर्ने मजदुर हुन ।