प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्युठान । चट्याङ लागेर एक महिलाको ज्यान गएकाे छ । गौमुखी गाउँपालिका वडा नम्बर ३ रजवाराकी २७ बर्षिया नमी बुढा मगरको मृत्यु भएको हो । शनिबार राती सुतेकाे बेला चट्याङ लागेकाे गाउँपालिका उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयाे।
Your email address will not be published. Required fields are marked *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Comment *