प्युठान । प्युठानको गौमुखीमा आज परेको असिनाले गाउँ नै सेताम्मे भएको छ । गौमुखी गाउँपालिकाको १,२ र ३ वडामा आज परेको असिना पानीले खेतीबाली नष्ट गरेको छ ।