राष्ट्रियसमाज

प्युठानको गौमुखीमा असिनाले गाउँ नै सेताम्मे

प्युठान । प्युठानको गौमुखीमा आज परेको असिनाले गाउँ नै सेताम्मे भएको छ ।

गौमुखी गाउँपालिकाको १,२ र ३ वडामा आज परेको असिना पानीले खेतीबाली नष्ट गरेको छ ।

Related Articles

Back to top button