> #Covid-19 #Covid

राजनीतिक दाउपेचमा ‘घरको मोह’

विजयसिंह भारती लक डाउन खुकुलो भएको भन्दै सोमवार गृह मन्त्रालयले मातहतका निकायलाई कडाई गर्न परिपत्र गरेको छ । पटक–पटक मन्त्रालयले ‘जो जहाँ छ, त्यहि बस्नु’ भनिरहे पनि आवातजावत रोकिएको थिएन । यस्तो आवातजावत गर्नेमा दुई प्रकारका मानिसहरु भेटिए । पहिलो ः दैनिक ज्याला मजदुरी गरेर गुुजारा चलाउनेहरु समस्यामा परेको देखिन्छ र उनीहरु लामो

पुरा पढ्नुहोस

चिनबाट कसरी फर्किएका थिए प्यूठानका डाक्टर ? (भिडियो सहित)

प्यूठान, १३ चैत । कोरोना संक्रमण फैलिएपछि चिनमा अध्ययनका लागि जानुभएका डा. सुवास जिसी नेपाल फर्किसक्नुभएको छ । चिनमा रहँदा कसरी संक्रमण फैलिएको थियो ? कसरी नेपाल फकिर्नुभयो ? उहाँले हामीसँग बताउनुभएको छ । नेपालमा अहिले कोरोना संक्रमणको जोखिम बढीरहेका बेला सतकर्ता र पुर्व तयारी थालिएको छ । डा. जिसीको छोटो

पुरा पढ्नुहोस

अर्को व्यक्तिमा पनि भेटियो कोरोना संक्रमण

काठमाण्डौ, १२ चैत । नोवेल कोरोना (कोभिड १९) अर्का एक व्यक्तिमा पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौका अनुसार नेपालमा तेस्रो व्यक्तिमा संक्रमण भेटिएको हो । केहि दिन अगाडी खाडी मुलुकबाट नेपाल आएका करिव ३० वर्षका ती व्यक्तिलाई उपचारका लागि अलग्गै राखिएको छ । मंगलबार राती परीक्षणको नतिजा आएको प्रयोगशालाका राजेश

पुरा पढ्नुहोस

कोभिड–१९ : खलंगामा घरदैलो सचेतना तथा माक्स वितरण (१२ तस्विरहरु सहित)

प्यूठान, ९ चैत्र । नोभेल कोरोना भाईरसको संक्रमणबाट बच्न प्यूठानको खलंगामा घरदैलो सचेतना तथा माक्स वितरण गरिएको छ । मल्लरानी गाउँपालिका, प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र हाम्रो राम्रो ग्रुपले संयुक्त रुपमा आईतबार विहान यस्तो कार्यक्रम गरेका हुन् । विश्वव्यापी फैलिरहेको संक्रमणबाट आफु पनि बचौं र अरुलाई पनि बचाऊ भन्ने नारा सहित घरदैलो

पुरा पढ्नुहोस