> राष्ट्रिय > अर्को व्यक्तिमा पनि भेटियो कोरोना संक्रमण


अर्को व्यक्तिमा पनि भेटियो कोरोना संक्रमण

काठमाण्डौ, १२ चैत ।
नोवेल कोरोना (कोभिड १९) अर्का एक व्यक्तिमा पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौका अनुसार नेपालमा तेस्रो व्यक्तिमा संक्रमण भेटिएको हो ।
केहि दिन अगाडी खाडी मुलुकबाट नेपाल आएका करिव ३० वर्षका ती व्यक्तिलाई उपचारका लागि अलग्गै राखिएको छ । मंगलबार राती परीक्षणको नतिजा आएको प्रयोगशालाका राजेश कुमार गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!