प्यूठान, १३ चैत ।
कोरोना संक्रमण फैलिएपछि चिनमा अध्ययनका लागि जानुभएका डा. सुवास जिसी नेपाल फर्किसक्नुभएको छ । चिनमा रहँदा कसरी संक्रमण फैलिएको थियो ? कसरी नेपाल फकिर्नुभयो ? उहाँले हामीसँग बताउनुभएको छ । नेपालमा अहिले कोरोना संक्रमणको जोखिम बढीरहेका बेला सतकर्ता र पुर्व तयारी थालिएको छ । डा. जिसीको छोटो अनुभव :
