राष्ट्रियसमाजस्थानीय सरकार

कर्मचारी हटाउने काम नगर्न सबै कर्मचारी ट्रेड युनियनको माग

प्युठान । जिल्लामा स्थानीय तहले करारका कर्मचारी हटाउने बिषयको बिरोधमा कर्मचारी ट्रेड युनियन एक भएका छन ।

जिल्लामा रहेका कर्मचारी संगतठनले संयुक्त बिज्ञपति जारी गर्दै करारका कर्मचारी हटाउने काम नगर्न र म्याद थप गर्न समेत माग गरेका छन ।

 

Related Articles

Back to top button