> साहित्य सृजना

स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सवमा प्यूठान डान्स आईडल हुने

प्युठान । यहि फागुन ४ गतेदेखि हुन गइरहेको लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला, स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ को अवसरमा बृहत नृत्य प्रतियोगिता प्यूठान डान्स आईडल संचालन हुने भएको छ । आईडलका लागि पालिका स्तरिय अडिसन गर्न लागिएको प्यूठान डान्स आईडल व्यवस्थापन समितिका संयोजक प्यार अलि

पुरा पढ्नुहोस

साहित्य/संगीत महोत्सब समापन : सुशील सुनारको कबिता उत्कृष्ट

प्युठान । साहित्य परिषद प्युठानले आयोजना गरेको साहित्य/संगीत महोत्सबको अवसरमा आयोजित कबिता प्रतियोगितामा सुशील सुनारको कबिता उत्कृष्ट भएको छ । आज भएको प्रतियोगितामा सुनारको कबिता प्रथम भएको हो । उहाले ७ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगितामा दोस्रो स्थान सुनिल बिकको कबिताले प्राप्त गर्‍यो । बिकले ४ हजार नगद पुरस्कार

पुरा पढ्नुहोस

साहित्य/संगीत महोत्सब समापन : प्युठानको पर्यटन प्रवर्द्धनमा टेवा

प्युठान । स्वर्गद्वारीबाट शुरु भएको ३ दिने साहित्य/संगीत महोत्सब समापन भएको छ । आज जनता माध्यमिक विद्यालय बाग्दुलामा कविता प्रतियोगिता सहित महोत्सव समापन भएको हो । कार्यक्रममा प्रमुख अतिथि डाक्टर गितु गिरीले यश महोत्सवले प्युठानको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको बताउनुभयो । यस प्रकारका कार्यक्रमले जिल्लाको प्रचार प्रसारमा सहयोग पुग्ने भन्दै निरन्तरता

पुरा पढ्नुहोस

स्वर्गद्वारीबाट शुरु भयो साहित्य संगीत महोत्सव

प्यूठान । जिल्लाको पवित्र धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीबाट बृहत साहित्य/संगीत महोत्सव शुरु भएको छ । पर्यटन दिवसको अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार-प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यले साहित्य/संगीत महोत्सव उद्घाटन गरिएको हो ।   उद्घाटनको कार्यक्रमसँगै विभिन्न कलाकारहरुको रचना बाचन, प्रवचन, पुस्तक लोकार्पण लगायतका कार्यक्रम गरिएको आयोजक साहित्य परिषद प्यूठानले जनाएको छ

पुरा पढ्नुहोस

प्युठानमा साहित्य/संगीत महोत्सव हुँदै, स्वर्गद्वारीमा उद्घाटन बाग्दुलामा समापन

प्यूठान । साहित्य परिषद प्यूठानले बृहत साहित्य/संगीत महोत्सव गर्न लागेको छ । जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार-प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यले साहित्य/संगीत महोत्सव गर्न लागिएको हो । असोज ११ गतेदेखि १३ गतेसम्म कार्यक्रम हुने साहित्य परिषद प्युठानका सचिव धुर्व गिरीले बताउनुभयो ।   असोज ११ गते धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीबाट उद्घाटन हुने

पुरा पढ्नुहोस

विद्यार्थी र कोरोना

माधव बराल मगर   विद्यालय बन्द भयो विद्यार्थी अलमलियो वरिपरि बरालियो बजार जान पनि पाएन घरमा चैनले बस्न पनि पाएन ।   विद्यार्थी भएर हेर्दा आशा थियो, सपना थियो देखिन छोड्यो कसैमा जाँगर कोरोनाको निहुँ छ किताब छैन स्कुल छैन मात्र खाने जाँगर ।   भन्थे गुरुले समय हुँदा सुतेर ठग्नेको आफ्नै बन्नेछ पश्चातापको सागर यहाँ हुन थाल्यो ज्यान बच्ला नबच्ला डर ।   न रह्यो विधानै विद्यार्थीमा न विद्यालय खोल्ने हिम्मत छ

पुरा पढ्नुहोस

कोभिड महामारी

प्रतीक्षा के.सी कोभिड–१९ नाम यसको रे कोरोना भाइरस आयो रे चिनबाट जन्म भई धेरै मानिस खायो रे कहिले हट्छ पनि थाहा छैन रे कसरी निको हुन्छ पनि थाहा छैन रे ।   कोभिड–१९ भन्छन् वैज्ञानिक जमाना भन्छन् कोभिड के हो कुनै वैज्ञानिकलाई अत्तोपत्तो छैन काम सबै ठप्प छ हात मुख जोड्न कठिन छ भन्न थाले अब नखाइ ब्रत बस्नु पर्छ ।   कोभिड–१९ कस्तो

पुरा पढ्नुहोस

मेरो प्युठान

संघर्ष पोख्रेल   पियूष स्थान, मेरो प्युठान अमृत स्थान, जङ्गी अड्डाको स्थान गर्व लाग्दो स्थान उही प्युठान ।   पवित्र क्षेत्र रहेको ठाउँ भित्रिकोट दरबारको उच्च नाउँ गर्थे लडाइँ, नचाई ततरबार गोर्खाली जागेर बनेको नेपाल व्युठान पनि सिङ्गो नेपाल ।   मेरो प्युठान पुण्यभूमि, वर्गद्वारीको जन्मभूमि त्रिकाल दर्शी महापुरुषको भूमि प्रभुको फूलबारी . गर्थे तपस्या ऋषिमुनि शान्ति छर्दैछ, अखण्ड धुनी झिम्रुक माडी, खोला हजार कलकल छङछङ, छाँगा छहरा के छैन अनेक छन् प्राकृतिक सान अनेक छन्

पुरा पढ्नुहोस

कोरोनाको चपेटो

रन्जना पौडेल कोरोना तिमी आएर हाम्रो पढाइ रोकियो टुहुरा बने बालक धेरै समस्या थपियो ।   सहरतिर नेटले पढे हामीले पाएनौ भए नि इच्छा शिक्षाको गीत हामीले गाएनौँ ।   पोहोरदेखि किताव कस्तो देख्न नै पाएनौँ निष्ठुरी रैछौ निर्दयी रै’छौ हामीलाई बुझेनौ ।   शिक्षाको जग निर्बल भयो भबिष्य भासियो नेटले पढ्न आर्थिक जोहो बुबालाई साह्रो भो ।   कोरोना खोप सहरतिर हामीले

पुरा पढ्नुहोस

गजल

मन खुसि बनाए पीडाको संसार आफै हराउछ जिन्दगीमा सङ्घर्ष गरौ जङ्घार आफै हराउछ केटि हो तिघ्रा देखाउने कपडा लगाउन छोड न तिमीहरु माथि हुने सबै बलत्कार आफै हराउछ पहिले पुरुषको सम्मान गर्न सिकै सबै नारीले पुरुषले गर्ने सबै नराम्रो व्यवहार आफै हराउछ छलकपट नगरौ कसैले कर्तव्य पूरा गरौ सबै हामी माथि हुने ती अत्याचार आफै हराउछ आफ्नो इज्जत

पुरा पढ्नुहोस