> साहित्य सृजना

छोरीको स्मृतिमा अक्षयकोष स्थापना

प्युठान । जनता माध्यमिक विद्यालय बाग्दुलामा अक्षयकोष स्थापना गरिएको छ ।   उच्च कक्षामा अध्ययनरत बाबुआमा बिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य ले प्युठान नगरपालिका वडा न ८ बस्ने साहित्यीक तथा शैक्षिक ब्यक्तित्व ध्रुव गिरीले आफ्नी छोरी स्वर्गीय अस्मिता गिरीको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।   २८ औ राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा

पुरा पढ्नुहोस

राष्ट्रिय बाल साहित्य सम्मेलनको प्रतिनिधि सभा सदस्य सुर्य थापाबाट उद्घाटन

प्युठान । २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलन प्युठानमा शुरु भएको छ । बिहान सदरमुकाम खलंगामा प्रभातफेरी पछि जनता माध्यमिक विद्यालय बाग्दुलामा सम्मेलनको प्रतिनिधिसभा सदस्य सुर्य थापाले उद्घाटन गर्नुभएको हो ।   कार्यक्रम उद्घाटनमा बोल्दै प्रमुख अतिथि थापाले सम्मेलनले जिल्लाको साहित्यसंगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले कार्यक्रममा करीब डेढ दर्जन

पुरा पढ्नुहोस

प्युठानमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै, देशभरका बाल साहित्यकार आउँदै

प्युठान । २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलन प्युठानमा हुने भएको छ । मंसिर ८, ९ र १० गते देशभरका ख्यातिप्राप्त बाल साहित्यकारको उपस्थितीमा सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ ।   सम्मेलन तयारीको बारेमा आईतबार पत्रकार भेटघाटमा सम्मेलनका संयोजक विमला खनालले जानकारी दिनुभयो । उहाँले सम्मेलनमा कथा लेखन, निवन्ध, कविता, चित्रकला,

पुरा पढ्नुहोस

प्युठान लेख्ने कि प्यूठान ?

याम बहादुर बुढा मगर भाषा मूलत: दुईपक्षबिचमा पारस्परिक विचार, धारणा, दृष्टिकोण, सूचना, खबर र जानकारीकाे विनिमयकाे माध्यम हाे । यसकाे प्रयाेग कुनै समाज र समुदायमा हुने गर्दछ । भाषा सेवाग्राहीलाई सेवाप्रवाहकाे आधार हाे ।सबैले पाउने सेवा सुनिश्चितता र सरलताका लागि सेवा प्रवाहकाे भाषा शुद्ध र स्तरीय हुनु अपरिहार्यता हुन्छ । नागरिकको

पुरा पढ्नुहोस

शिक्षक तँ राजनीति नगर

माधव पाेख्रेल   शिक्षक तैले राजनीति गर्नै हुन्न किनकी शिक्षक राजनीतिक प्राणी नै हैन शिक्षकलाई राजनीति गर्ने अधिकार नै छैन   शिक्षक जो नेता जन्माउछ समाज सिकाउँउछ, देश सिकाउँछ अनि दर्शन बताउँछ तर ऊ राजनीति गर्न जन्मेको होइन शिक्षक जसले गाउँ गाउँ र दुर्गम बस्तीमा चाहर्दै जन जनमा चेतना भर्दछ अवोध बालबालिकाको हात समाउदै ज्योति छर्दछ अनि समाज परिवर्तनको पाठ पढाउँछ तर राजनीति

पुरा पढ्नुहोस

म खैराती मास्टर !

माधव पोख्रेल हो म खैराती मास्टर मलाई मेरो सरकारले दयाले नोकरी दिएको छ मलाई हाकिमले आफ्नो गोजीको पैसाले पालेको छ । म खैराती मास्टर मलाई आवासको सुविधा पालिकाले दिएको छ मलाई गाडिको सुविधा संघीय सरकारले व्यवस्था गरेको छ उपचारको लागि जुनसुकै अस्पतालले पैसै लिदैन मैले बनाएको निजामति कर्मचारीले मलाई बनाउने नियम बनाउछ, मैले पढाएको प्रहरीले मलाई बिना कारण लठ्ठी बर्साउछ, मैले ज्ञान

पुरा पढ्नुहोस

पुरन सौरागको तिजको कोसेली बनाउछु टिकटक सार्वजनिक

दीपेन्द्र सुनार प्युठान । गायक तथा सर्जक पुरन सौरागको तिजको कोसेली बनाउछु टिकटक आज सार्वजनिक भएको छ ।   अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न ६ को मेहेलपानीमा जन्मिएर हाल बिदेशी भुमी कतार लाई कर्मथलो बनाउदै आएका गायक तथा सर्जक सौरागले हिन्दु नेपालीको महान चार्ड हरितालिका तिजको अवसर पारी तिज गीत बनाउछु टिकटक

पुरा पढ्नुहोस

स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सवमा प्यूठान डान्स आईडल हुने

प्युठान । यहि फागुन ४ गतेदेखि हुन गइरहेको लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला, स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ को अवसरमा बृहत नृत्य प्रतियोगिता प्यूठान डान्स आईडल संचालन हुने भएको छ । आईडलका लागि पालिका स्तरिय अडिसन गर्न लागिएको प्यूठान डान्स आईडल व्यवस्थापन समितिका संयोजक प्यार अलि

पुरा पढ्नुहोस

साहित्य/संगीत महोत्सब समापन : सुशील सुनारको कबिता उत्कृष्ट

प्युठान । साहित्य परिषद प्युठानले आयोजना गरेको साहित्य/संगीत महोत्सबको अवसरमा आयोजित कबिता प्रतियोगितामा सुशील सुनारको कबिता उत्कृष्ट भएको छ । आज भएको प्रतियोगितामा सुनारको कबिता प्रथम भएको हो । उहाले ७ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगितामा दोस्रो स्थान सुनिल बिकको कबिताले प्राप्त गर्‍यो । बिकले ४ हजार नगद पुरस्कार

पुरा पढ्नुहोस

साहित्य/संगीत महोत्सब समापन : प्युठानको पर्यटन प्रवर्द्धनमा टेवा

प्युठान । स्वर्गद्वारीबाट शुरु भएको ३ दिने साहित्य/संगीत महोत्सब समापन भएको छ । आज जनता माध्यमिक विद्यालय बाग्दुलामा कविता प्रतियोगिता सहित महोत्सव समापन भएको हो । कार्यक्रममा प्रमुख अतिथि डाक्टर गितु गिरीले यश महोत्सवले प्युठानको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको बताउनुभयो । यस प्रकारका कार्यक्रमले जिल्लाको प्रचार प्रसारमा सहयोग पुग्ने भन्दै निरन्तरता

पुरा पढ्नुहोस