> आर्थिक

महावीर पुन प्यूठानको विजुवार आउँदै, हालसम्म ७० हजार पुस्तक विक्रि

प्यूठान । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन शनिवार (भोलि) प्यूठानको विजुवार आउँदै हुनुहुन्छ । पुस्तक विक्रिका लागि पूर्व–पश्चिम महाअभियान लिएर प्यूठान आउन लाग्नुभएको हो ।   पुनद्धारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक विक्रिका लागि अभियान सहित प्यूठान आउने कार्यक्रम रहेको छ ।   पुस्तक विक्रिबाट संकलित रकमबाट ३० वर्षदेखि

पुरा पढ्नुहोस

उद्योगमैत्री वातावरण निर्माण गर्न उद्योगी व्यवसायीको माग

प्यूठान । स्थानीय श्रोत र पुँजिको परिचालन गरि उत्पादनमा जोड दिनुपर्ने भन्दै प्यूठानका उद्योगी व्यवसायीहरुले उद्योगमैत्री वातावरण निर्माण गर्न जोड दिएका छन् । प्यूठान उद्योग बाणिज्य संघको २६ औं साधारण सभाले उद्योगमैत्री वातावरण निर्माण गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरेको हो ।   आर्थिक समृद्धिका लागि बस्तुको व्यापार मात्र नभई

पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा आर्थिक सहायता

प्यूठान । मल्लरानी गाउँपालिका–३ जेविन्डाँडा निवासी विष्णु शर्माले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहायता उपलब्ध गराउनुभएको छ । घर भत्किएर जोखिममा रहेका मल्लरानी गाउँपालिका–२ मधुगैरा निवासी दिनबहादुर नेपालीलाई नगद पाँच हजार रुपैंया उपलब्ध गराउनुभएको हो । पछिल्लो समय फजुल खर्च गरी जन्मदिनलाई भड्कीलो बनाउने चलन आएको भन्दै उहाँले जन्मदिनलाई रचनात्मक बनाउनुपर्नेमा जोड

पुरा पढ्नुहोस

नयाँ वर्षको २०८१ मा स्याउलिवाङको खलेसवाङमा पर्यटन महोत्सव हुने

प्यूठान । नयाँ वर्ष २०८१ को अवसर पारेर स्याउलिवाङको कोठिभिर काखमा अवस्थित खलेसवाङमा तेश्रो नौबहिनी–कोठिभिर कृषि, पर्यटन महोत्सव हुने भएको छ । कोठिभिर विकास केन्द्र नेपालको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म पाँच दिन महोत्सव चल्नेछ । ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिन लागिएको हो ।

पुरा पढ्नुहोस

अनधिकृत व्यवसायी प्रति क्रुर बन्दै प्यूठान उवासंघ

प्यूठान । अनधिकृत व्यवसायी प्रति प्यूठान उद्योग बाणिज्य संघ क्रुर बन्दै गएको छ । विगत लामो समयदेखि अनधिकृत व्यवसाय नियन्त्रणका लागि विभिन्न पहल गर्दै आएको संघका पछिल्ला गतिविधिले क्रुर बन्दै गएको संकेत गर्दछ । संघले जिल्लाका विभिन्न स्थानहरुमा ‘अनधिकृत झोले कुम्ले व्यवसायी निषेधित क्षेत्र’ लेखिएका होर्डिङ बोर्डहरु राखेको छ । यस्ता

पुरा पढ्नुहोस

सहकारीले मुल्य मान्यता पालना गरे जोखिम कम हुन्छ : अध्यक्ष नेपाल

कमल बि.क. प्यूठान । लुम्बिनी प्रदेश बचत तथा ऋण सहाकारी संघ लि.का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कृष्ण नेपालले सहकारीहरुले आफ्नो मूल्य मान्यतालाई पूर्ण रुपमा पालना गरी क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । आइतवार जुम्रीमा सम्पन्न बचत तथा ऋण सहकारी जिल्ला संघ लिमिटेड प्यूठानको ११ औं बार्षिक साधारण सभाको अवसरमा नेपालले

पुरा पढ्नुहोस

नबौ उद्योग दिवस : तथ्यांक पुस्तिका बिमोचन र अन्तरक्रिया

प्युठान । नबौ उद्योग दिवस खलंगामा मनाईएको छ। घरेलु तथा साना उद्योग बिकास कार्यालय प्युठानले दिवसको अवसरमा उद्यमीहरुका बीच अन्तरक्रिया र औद्योगिक तथ्यांक पुस्तिका बिमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले उद्यमीको हितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय अनुदानका कार्यक्रमहरु पहुँचको भरमा बितरण

पुरा पढ्नुहोस

विजय फूलवारीद्धारा मृतक शेयर सदस्य परिवारलाई मृत्यु दावी भुक्तानी

प्युठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानले आफ्नाे शेयर सदस्यकाे परिवारलाई बिमा दावी बापतको रकम हस्तान्तरण गरेकाे छ ।     संस्थाका शेयर सदस्य प्यूठान नगरपालिका-१ दाखाक्वाडी निवासी हुकुमा धामीको जेठ ३१ गते मृत्यू भएपछि उहाँको श्रीमान हकवाला नरे धामीलाई सदस्य मृत्यु विमा दावी बापतको रकम साेमबार एक कार्यक्रमकाे

पुरा पढ्नुहोस

फूलवारीले वितरण गर्यो शेयर सदस्यलाई संरक्षित पुँजीकोष रकम

प्यूठान । फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर सदस्यलाई संरक्षित पुँजी फिर्ता कोषको रकम शनिवार कार्यक्रमको आयोजना गरि वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा सदस्यहरुले गरेको योगदानको आधारमा प्रतिफलबात रकम वितरण गरेको हो । कार्यक्रममा ४० जना सदस्यलाई संरक्षित पुँजी फिर्ता कोषबापतको रकम नगद हस्तान्तरण गरिएको छ

पुरा पढ्नुहोस

प्रशासकीय भवन निर्माणका लागि मल्लरानी गाउँपालिकालाई निशुल्क जग्गा

प्यूठान, १५ मंसिर । मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि यहाँका स्थानीयले निशुल्क जग्गा प्रदान गरेका छन् । आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई ६ रोपनी जग्गाको लालपुर्जा हस्तान्तरण गरेका हुन् । मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा निवासी शिवलाल र कृष्णबहादुर शाही दुई दाजुभाईले जग्गा उपलब्ध गराउनुभएको हो । कार्यक्रममा बोल्दै

पुरा पढ्नुहोस