मेरो माईक्रोफाइनान्स मार्फत प्यूठानमा ११ करोड लगानी, ४ उत्कृष्ट समुह पुरस्कृत
प्यूठान । मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले प्यूठानमा ११ करोड १७ लाख ८८ हजार १ सय ६६ रुपैंया लगानी गरेको छ । २०७३ सालमा स्थापना भएको प्यूठान शाखामा १ हजार २२० जना सदस्यहरु आवद्ध रहेका छन् । शुक्रबार जुम्रिमा आयोजित वित्तिय साक्षरता अभिबृद्धि तथा ग्राहक गुनासो सुनुवाई कार्यक्रममा संस्थाका शाखा प्रमुख
पुरा पढ्नुहोस