प्यूठान । सरुमारानी गाउँपालिकामा ७०.८५ प्रतिशत मतदान भएको छ । १२ हजार ६ सय ९५ मतदातामध्ये ८ हजार ९ सय ९४ जनाले मतदान गरेका छन् ।

५ हजार ३ सय १७ महिला र ३ हजार ६ सय ७७ पुरुषले मतदान गरेका हुन् ।