Uncategorizedसाहित्य सृजना

३ हाईकु !

  • सरद बिष्ट

१) नैतिक शिक्षा
पढाईदैन यहाँ
विद्यार्थी विग्रे ।

२) हिजो र आज
दनक नपाएर
विद्यार्थी जिस्के ।

३) गुरु र चेला
सँगै तास खेल्नाले
विग्रियो चाला ।।

Related Articles

Back to top button