> राष्ट्रिय > झिम्रुक-७ गणना हुदा रोज राणाको अग्रता


झिम्रुक-७ गणना हुदा रोज राणाको अग्रता

प्यूठान । प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सरोज थापा(रोज राणा) ले हरि रिजाललाई पछि पार्नु भएको छ ।

उम्मेदवार थापाले १ सय १६ मतले अग्रता बनाउनु भएको हो । राणाले १४ हजार ७८ र रिजालले १३ हजार ९६२ मत पाउनु भएको छ ।

शुरुवात देखि नै अग्रता कायम रहेको एमालेका उम्मेदवार सूर्य थापाको मतान्तर झिम्रुक ७ गणना हुदा पछि परेको हो । अहिले झिमरुक-८ को मत गणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *