प्यूठान । माण्डवी गाउँपालिकामा ७१.१ प्रतिशत मतदान भएको छ । १० हजार ३ सय ७२ मतदातामध्ये ७ हजार ३ सय ७८ मत खसेको छ ।
४ हजार ४ सय ६ जना महिला र २ हजार ९ सय ७२ जना पुरुषले मतदान गरेका छन् ।