राजनीति

०७४ को सरुमारानीको मत के थियो ? (मत परिणाम सहित)

प्यूठान । सरुमारानी गाउँपालिकामा ०७४ को निर्वाचनमा १० हजार ५१९ मतदाता थिए । त्यसमध्ये ८ हजार ४६ जनाले मतदान गरे । २०१ मतपत्र पूणर् रुपमा बदर भएको थियो ।

 

अहिले सरुमारानी गाउँपालिकामा १२ हजार ६९५ मतदाता रहेका छन् । ०७४ को निर्वाचनको मत परिणाम यस्तो थियो ।

Related Articles

Back to top button